काठमाडौं । संङघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो…