कांग्रेस नेता मोहन बस्नेत २५ लाख धरौंटीमा रिहा

काठमाडौं । पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन् । टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले उनी बिरूद्द भ्रष्टचारको मुद्दा दायर गरेको थियो। त्यसपछि उनको पद स्वत निलम्बनमा परेको थियो…