काठमाडौं । सरकारले आँबुखैरेनी-पोखरा सडक स्तारोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड विनियोजन गरेकाे बताए । त्यसैगरी ताल्चा रारा सडक कालेपत्रे गरिने भएकाे छ । यसैगरी, गल्छी रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड…