२९ अंकले बढ्याे सेयर बजार

काठमाडौं । सेयर बजार सोमबार २९ अंकले बढेको छ । समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो । आज १९४ कम्पनीको मूल्य बढेको छ । सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोको सेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ ।…