चलचित्र प्रचारका लागि एन्जिला नेपालमा

काठमाडौं । प्रदर्शनरत सफल चलचित्र ‘अञ्जिला’ की प्रमुख पात्र तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार काठमाडौं आएकी छन् । आफ्नै जीवनमा आधारित चलचित्रको प्रचारका लागि उनी ग्रिसबाट नेपाल आएकी हुन् । चलचित्रका निर्देशक मिलन चाम्सले एन्जिला काठमाडौं उपत्यकाका हलहरूमा दर्शक भेट्न पुगेको बताए । उनी आइतबारदेखि पूर्वी तथा पश्चिम नेपालका हलहरूमा…