बेलायती प्रधानमन्त्री केयर स्टारमरले जारी रुस युक्रेन युद्ध अन्त्य गर्न र रुसबाट युक्रेनको रक्षा गर्न चार बुँदे योजना घोषणा गरेका छन् । बेलायत, फ्रान्स र अन्य देशहरूले इच्छुकहरूको गठबन्धन गर्दै आफ्नो प्रयासलाई तीव्र पार्ने छन् र युक्रेनको समर्थनमा अमेरिकालाई सामेल गर्ने प्रयास गरिने जनाइएको छ । बेलायतको राजधानी लण्डनमा भएको युरोपेली नेताहरुको शिखर सम्मेलनमा युरोपेली…