काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरि न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनहुन सरकारसँग माग गर्दछ ।’ शिक्षा…