नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाले प्रभावित हुँदा टसमा ढिलाइ

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ । तर खेल वर्षाले प्रभावित हुँदा अहिलेसम्म टस हुन सकेको छैन । यो खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी मैदानमा शुरु हुनुपर्ने थियो । अहिले मैदान भिजेका कारण टसमा ढिलाइ भएको छ । आजको खेल सम्भव नभए…