काठमाडौं । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा पनि लागू हुने जनाएको छ । राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अन्य देशका मानिसहरूलाई दर्ता बिना हजमा भाग लिनबाट रोक्न…