काठमाडौं । गायिका मेलिना राईले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ । युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट…