नेपाल सुपर लिगमा झापालाई हराउँदै धनगढी प्लेअफमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले झापा एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो खेलमा धनगढीले झापालाई १–० ले पराजित गरेको हो । योसँगै लगातार तेस्रो खेल जितेको धनगढी प्लेअफमा प्रवेश गरेको छ । शीर्ष स्थानमा रहेको धनगढीले पाँच खेलबाट ११ अङ्क पुर्‍याएको छ । धनगढी प्लेअफमा पुग्ने…