बागलुङ । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । वि.सं.२०५४ मा बाग्लुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । वि.सं.२०५४ मा बाग्लुङ बजारदेखि तीन लाख रुपैयाँ बजेटमा सिगानातर्फ सडक ल्याउने कामको शुरूआत…