सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७…