इलामको एकतप्पा बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत

इलाम । एकतप्पा बहुमुखी क्याम्पस, फाकफोकथुममा स्वतन्त्र विद्यार्थी युनियनको सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । नेपाल विद्यार्थी संघकी आइस्मा खड्काको अध्यक्षतामा स्ववियु गठन भएको हो । उपाध्यक्षमा अनेरास्ववियुको निशा बजगाई, सचिव अनेरास्ववियुको करिश्मा राई, सहसचिव नेविसंघका कमल बराल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीको प्रकृति परियार रहेकी छन् । समानुपातिक तर्फबाट ५ सदस्य मध्ये नेपाल विद्यार्थी…