नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ वाशिंगटन डीसी पुग्नेछन् र त्यहाँ १४ फेब्रुअरीसम्म रहने छन्। यस अवधिमा मोदी र ट्रम्पको भेट ह्वाइट हाउसमा भेटघाट हुनेछ । राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री…