काठमाडौं । प्रहरीले दाङबाट चोरी आरोपमा श्रीमान–श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका-१ हर्नोक बस्ने २४ वर्षीय प्रदीप भनिने विज्ञान घर्ती, घोराही-१५ भीमसेन टोलका ४१ वर्षीय सदन सुनार, घोराही-१५ कै ३२ वर्षीय विक्रम चौधरी र सोही ठाउँकी २५ वर्षीया प्रतीक्षा केसी रहेको प्रहरीले जानका्री दिएको छ । उनीहरुलाई दाङ…