राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस भएका ती अध्यादेशहरु बहुमतले स्वीकृत भएका हुन् । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । यसअघि बुधबार प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक…