काठमाडौं । नेपालमा एक जना 'मंकीपक्स' का सम्भावित सङ्क्रमित भेटिएका छन् । मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । साउदी अरबबाट फर्किएका ती नेपाली नागरिक हुन् । यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि मंकीपक्स पुष्टि भएको थियो । तर नेपालीलाई मंकीपक्सको…