राष्ट्रपतिसमक्ष थारु र मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले…