अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

काठमाडौं । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ । यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ ।…