कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको बताइन्छ । भ्याक्सिनको लगाउँदा व्यक्तिको शुक्राणुको संख्या घटाउँने गरेको देखिएको छ । यस सम्बन्धमा हालैका केही वैज्ञानिक अनुसन्धानहरू छन्। कोरोना भाइरसको उपचारका लागि धेरै प्रकारका विधिहरू प्रयोग गरिएको थियो, तर त्यसले नकारात्मक असर देखाउन थालेको जनाइएको…