बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न

काठमाडौं । बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत खानेपानी मन्त्री प्रदीप यादवले सो कुराको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘थोक वितरण प्रणाली अन्तर्गतको सो पाइप मर्मत कार्य गएरातिदेखि अहिलेसम्म निरन्तर प्रयास गरी आज पूर्ण रूपमा सम्पन्न गरिएको छ ।’ उनले अहिले पानी परीक्षणको काम भइरहेको समेत…