पेरिस । एक अमेरिकी किशोरीलाई उनको नवजात शिशुलाई होटलको झ्यालबाट बाहिर फालेकी छिन् । नबजात शिशुलाई होटेलको झ्यालवाट फाल्दा मृत्यु भएपछि हत्याको आरोपमा पक्राउ गरिएको छ । नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । उनले नवजात…