कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये दुईको ज्यान गयो

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएको बिहीवार बिहान…