वीरगन्जबाट आजपाका नेताहरू पक्राउ

काठमाडौं । आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै बिहीबार वीरगन्जमा अन्त्येष्टि यात्रा निकालेको थियो । सोही क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु…