च्याम्पियन्स लिग: पिएसजीको विजयी सुरुवात, सिटी बराबरीमा रोकियो

लन्डन । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ भने म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकिएका छ । गएराति सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए । अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने…