एनपिएलकाे ‘प्लेयर अफ द सिरिज’लाई कार पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा कार पुरस्कारसम्बन्धी सम्झौता गरिएको हो । सम्झौता…