जय ट्रफीमा आर्मीका शाहबले लिए एकै इनिङग्समा आठ विकेट

काठमाडौं । जय ट्रफी एलिट कप दुईदिवसीय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले एकै इनिङग्समा आठ विकेट लिएका छन् । शाहबले नेपाल पुलिस क्लबविरूद्ध सोमबार आठ विकेट पूरा गरेका हुन् । शाहबले १५.१ ओभरमा २ मेडन राख्दा ५९ रन खर्चिए । उनी जय ट्रफीको एकै इनिङग्समा आठ विकेट लिने पहिलो बलर बने । अघिल्लो…