नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ६ भडारा बस्ने ६५ वर्षिय नाथुराम थारुको बारीमा आलु लगाउन गएको बेला अचानक पछाडिबाट गैंडाले आक्रमण गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । मृतक नाथुराम दुई बुहारीसहित घर नजिकैको बारीमा…