एन्फा महिला लिगमा एपीएफको सानदार जीत

काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ क्लबले जीत हासिल गरेको हो । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को  फराकिलो जीत हासिल गरेको छ । एपिएफले दोस्रो चरणको खेलमा सुखद…