अर्जुन ट्रफीमा झापालाई हराउँदै डडेल्धुराकाे लगातार दाेस्राे जीत

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेल्धुराले बोस्टन क्रिकेट झापालाई हराएको छ । खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा डडेल्धुराले झापालाई ७७ रनले हरायाे । डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले १५ ओभरमा ९ विकेट गुमाएर ६६ रनमात्रै बनाउन सक्यो । झापाका दिपु भुजेलले १५ र…