वासिङ्टन, डिसी । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ७ सय २५ मिलियन अर्थात् ७५ करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । यो सहायता रकम ल्यान्डमाइनको दोस्रो किस्ताका साथै हवाई आक्रमण प्रतिरोधी संरचना निर्माण र गोलाबारुद बनाउन खर्च हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि युक्रेनलाई…