काठमाडौं । सरकारले २३ वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सार्वजनिक खाद्य विश्लेषक तोकेको हो । खाद्य विश्लेषक हुनेहरूमा प्रमोद कोइराला, डा. हुमा कुमारी बखी, मोहन कृष्ण महर्जन, महिपाल राम वैद्य, विजय खनाल, कृष्ण…