काठमाडौं । ग्रामीण आवास कम्पनीसँग रहेको काँकडभिट्टाको जग्गा सम्बन्धित संस्था वा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिनु पर्ने विषयमा विशेष पहल शुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्वर एकका सांसद विश्वप्रकास शर्माको पहलमा मंगलवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिंहको कार्यकक्षमा विशेष छलफल भएको छ । जग्गा हस्तान्तरण प्रक्रियामा रहेका कठिनाइहरुको विधिपूर्वक…