यी हुन बाराक ओबामकी नयाँ गर्ल फ्रेन्ड

न्युयोर्क ।  चर्चित हलिउड अभिनेत्री जेनिफर एनिस्टन र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीचको कथित रोमान्टिक अफेयरको खबरले अमेरिकाको राजनीतिक सर्कलमा हलचल मच्चाएको छ । त्यसमाथी, नबनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ समारोहमा एक्लै आए पछि यसमा थप शंका गर्न बल पुगेको छ । यी दुवैको अफेयर अमेरिकी समाचारको हेडलाइनमा रहेका छन । धेरै अवसरहरूमा फ्रेन्ड्स टिभी…