लन्डन । इंग्लिस प्रिमियर लिगको साबिक बिजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ। जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो। १७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २-१ गोलले हरायो। खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो। भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका…