काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । लेभिटलाई उनी आबद्ध टोली काठमाडौं गुर्खाजले भव्य स्वागत गरेको छ । उनलाई ढाकाटोपी र खादा लगाइदिएर बाजागाजासहित स्वागत गरिएको छ । लेभिट एनपीएल खेल्न काठमाडौं आउने पहिलो विदेशी खेलाडी हुन् । काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा लेभिटसँगै नामिबियाका जेरार्ड इरसमस,…