काठमाडौं । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने सभापति कपको खेल तालिका सार्वजनिक भएकाे छ । १० माघबाट सुरु हुने खेलमा उद्घाटन खेल चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा दुई विभागीय टिमसहित आठ टिम सहभागी छन् । विभागीय टोली नेपाल पुलिस…