काठमाडौं । अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान शुरू गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना किशोरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको अछाम प्रहरीले जनाएको छ । ढकारी गाउँपालिका ८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का अस्ति शनिवार बेलुकी ढकारी गाउँपालिका १ को जङ्गलमा मृत फेला…