लन्डन । इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा काड्यो गोक्पोले २ तथा डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरेका थिए। पाहुना टोलीका लागि भने ज्याकोव…