त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र अन्तर्राष्ट्रियस्तरकै फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज सूचना निकालेर बोलपत्र आह्वान गरेको हो । बोलपत्रका लागि आउँदो माघ ६ गते दिउँसो १२ बजेसम्म दरखास्त दिइसक्नुपर्नेछ । बोलपत्र त्यही दिन दिउँसो साढे…