काठमाडौं । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो। भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतीत गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आएकी छन्। हाल फाउन्डेसनमा उनले ६४…