भारतीय प्रधानमन्त्री मोदीले मेरा कुरा ध्यान दिएर सुन्नुभयोः मन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् । आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । उनले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखिय भूमिका निर्वाह दाबी समेत गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…