हलिउड । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो फैलिएर नयाँ क्षेत्र भेन्टुरा काउन्टीमा पुगेको छ । आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर सात जना पुगेको छ । लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको ज्यान गएको जानकारी दिए । यसअघि इटनमा आगलागीका कारण पाँच जनाको…