निर्वाचित वडा अध्यक्ष, एमाले अध्यक्ष, वाइसियल सहइन्चार्ज सहित ४२९ जना कांग्रेसमा प्रवेश

ललितपुर, ललितपुर क्षेत्र नं १ मा दुई छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४२९ भन्दा बढी नेता कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ११ रा प्र पा नेपाल बाट निर्वाचित वडाअध्यक्ष निल बहादुर देसारले रा प्र पा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। दशै, तिहार नेपाल सम्वत् ११४२ र छठ पर्वको…