‘खाली खुट्टा’ सम्बन्धी आशिका तामाङको पोष्टपछि सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले विगतमा विद्यालय जाँदा खाली खुट्टा हिँडेको स्मरण गर्दै सोमबार फेसबुकमा गरेको पोष्टपछि सामाजिक सञ्जालमा त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ। ती प्रतिक्रियामध्ये आलोचनात्मक टिप्पणीको संख्या बढी देखिएको छ। तामाङले २१ वर्षअघि एसएलसी परीक्षा दिन पहिलो पटक जुत्ता लगाएको उल्लेख गर्दै अहिले पनि कहिलेकाहीँ खाली खुट्टा…