चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–९ बसन्तचोकमा शुक्रबार बिहान एक ईभी (विद्युतीय) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा बिहान करिब ६ बजे सर्भिस लेनमा गुडिरहेका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। आगलागीको सूचना…