राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुल्यो

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुलेको छ । आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुका २५ वर्षीय गणेश नेपाली हुन् । उनले आफ्नो मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि आत्मदाह प्रयास गरेको बुझिएको छ । नेपालीले राहदानी विभागको ३ नम्बर गेटमा आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । मोटरसाइकल नियमविपरित…