कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको प्यानल नै विजयी, कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । उनले सभापतिका उम्मेदवार प्रगतीमान रञ्जितलाई पराजित गरेका हुन् । शाक्यको जितसँगै महानगरमा कांग्रेस संस्थापन इतर (प्रकाशमान सिंह–गगन थापा) समूहले बाजी मारेको छ । शाक्य ७८६ मतका साथ विजयी भए भने सभापतिका अर्का प्रत्यासी रञ्जितले ३२९ मत पाएकाे प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार…