समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन

चितवन । समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी परेकी श्रेष्ठको गएराती चितवन मेडिकल कलेजमा निधन भएको हो । बि.स‌ १९८७ मा तनहुँको बन्दीपुरमा जन्मनकी श्रेष्ठको ९२ बर्षमा निधन भएको हो । पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति…